Oct 28 2026 | २०८३, कार्तिक १२गते

शूदुरपश्चिम बिश्वबिद्धालय

शुदूरपश्चिम बिश्वबिद्धालयमा पहिलोपटक कानुन बिषय पढाइ हुदै!

शुदूरपश्चिम बिश्वबिद्धालयमा पहिलोपटक कानुन बिषय पढाइ हुदै!

  • सोमवार, फाल्गुण १० २०७७

  • 2.1K
    SHARES

  • शुदूरपश्चिम बिश्वबिद्धालयमा पहिलोपटक कानुन बिषय पढाइ हुदै!

    सुदूरपश्चिम प्रदेशमा पहिलो पटक स्नातक तहमा कानुन बिषयको पठन पाठन हुने भएको छ। सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत कैलाली बहुमुखी क्याम्पसमा मानविकी तथा समाजशास्त्र संकाय  स्नातक तहमा सेमेष्टार प्रणाली अनुरुप पाँच बर्षे विए.एल.एल.वि. (BALLB) कानून विषयको पठनपाठन हुने भएको हो।

    क्याम्पसले शैक्षिक सत्र २०७७/०७८ मा नयाँ विद्यार्थी भर्नाको लागि संशोधित कार्यक्रमका लागि सुचना जारी गरेको छ। कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिममाञ्चल (सुप) विश्वविद्यालयको आंगिक क्यापसको रूपमा २०७७ माघ १३ गते समायोजन भएसंगै विद्यार्थी ले पाँचबर्षे बिएएलएलबी पढाइ हुने भएको छ।

    images
    सोमवार, फाल्गुण १० २०७७१०:३९:११
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल