Oct 28 2026 | २०८३, कार्तिक १२गते

सुदूरपश्चिमाअञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भए प्राडा पन्त

सुदूरपश्चिमाअञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भए प्राडा पन्त

  • 922
    SHARES

  • सुदूरपश्चिमाअञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भए  प्राडा पन्त

    काठमाडौँ। बैशाख २१, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा प्राडा हेमराज  पन्त नियुक्त भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा गठित समितिको सिफारिसमा प्रधानमन्त्री एवम् कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्राडा पन्तलाई उपकुलपति पदमा नियुक्त गरेका हुन् । सिफारिस समितिले प्राडा पन्तसहित तीन जनाको नाम प्रधानमन्त्री एवम् कुलपतिसमक्ष पेश गरेको बताइएको छ ।

    images
    शुक्रवार, बैशाख २१ २०८१०७:२६:००

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल