Oct 29 2026 | २०८३, कार्तिक १३गते

त्रिविको स्थगित परीक्षा मंसिरबाट (सूचनासहित)

त्रिविको स्थगित परीक्षा मंसिरबाट (सूचनासहित)

  • मंगलवार, कार्तिक ४ २०७७

  • 1.1K
    SHARES

  • त्रिविको स्थगित परीक्षा मंसिरबाट (सूचनासहित)

    त्रिभुवन विश्वविद्यालयको स्थगित परीक्षा मंसिरबाट संचालन हुने भएको छ । विश्वविद्यालयले आइतबार सूचना प्रकाशित गरी मंसिरको तेस्रो साताबाट परीक्षा संचालन गर्ने जनाएको हो । विश्वविद्यालयले ६ असोजको बैठकबाट स्थगित गरिएको सम्पूर्ण परीक्षाहरु आफ्नो अनुकुलता हेरी सम्बन्धित डीनको कार्यालयले संचालनको निर्णय गर्न सक्ने भनी निर्णय भएकोमा सरकारले परीक्षा संचालन गर्न दिने भएपछि नयाँ निर्णय गरेको हो । अब त्रिविको स्थगित स्नातक र स्तानकोत्तर तहको परीक्षा २०७७ साल मंसिर महिनाको तेस्रो साता पछि संचालन गरिने सूचनामा भनिएको छ ।

    TU-exam.jpg

    images
    मंगलवार, कार्तिक ४ २०७७०३:२८:४८
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल