Oct 29 2026 | २०८३, कार्तिक १३गते

प्रदेश २

सामुदाईक विद्यालय मा करार सेवामा नर्सको बिज्ञापन आह्वान !

सामुदाईक विद्यालय मा करार सेवामा नर्सको बिज्ञापन आह्वान !

  • बुधवार, फाल्गुण ५ २०७७

  • 2.1K
    SHARES

  • सामुदाईक विद्यालय मा करार सेवामा नर्सको  बिज्ञापन आह्वान !

    नेपाल सारकार  प्रदेश नं. २ सामाजिक बिकास मन्त्रालय अन्तरगत शिक्षा बिकास निर्देशनालयको आ. व. २०७७/७८ को स्वीकृत कार्यक्रम  स्वास्थ शुदृढिकरण चेली बचाउ बेटि पढाउ कार्यक्रमलाई सहयोग पुर्‍याउन प्रदेशका बिधालयहरुमा स्टाफ नर्श/ अनमी परिचालन गरिने भएको छ।

    प्रदेश २ भित्रका ८ वटै जिल्लाका सामुदायिक बिद्यालयमा नर्सको रुपमा करार सेवामा जनशक्ति को लागि दरबन्दी आव्हान गरिएको हो।

    हेर्नुस सूचना सहित !

    FB_IMG_1613548352129.jpg

    images
    बुधवार, फाल्गुण ५ २०७७०१:४८:०२
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल