मंगलवार, फाल्गुण ४ २०७७
शिक्षा तथा मानव बिकास श्रोत केन्द्रद्वारा सबैका लागि शिक्षा - शिशु विकास कार्यक्रमका लागि अर्थमन्त्रालय महालेखा नियत्रक कार्यलय द्वारा बजेट निकासा फुकुवा भएको छ। ४ करोड २ लाख रुपियाँ युनिसेफ द्वारा अनुदान प्राप्त भएसी कार्यक्रमको बजेट फुकुवा भएको हो।


अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल