बिहिवार, माघ २९ २०७७
त्रिभुवन विश्वविद्यालयले बिएस्सी भर्ना २०७७ का लागि आवेदन फर्म भर्नका लागि सूचना जारी गरेको छ ।
विश्वविद्यालयद्धारा विहिबार जारी सूचना अनुसार त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा बार्षिक परीक्षा प्रणाली अनुसार पठन पाठन हुने विज्ञान तर्फ स्नातक तह मा भर्ना खोलेको हो । 
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल