सोमवार, माघ १९ २०७७
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले १५ जना उप-प्राध्यापक र ३ जना आंशिक शिक्षकको लागि बिज्ञापन प्रकाशित गरेको छ । मानविकी र सामाजिकशास्त्र संकायतर्फ विभिन्न बिषयमा १५ उपप्राध्यापक र व्यवस्थापन संकायतर्फ मुसिकोट खंलगा बहुमुखी क्याम्पस रुकुमका लागि २ जना साथै भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटका लागि १ जना आंशिक शिक्षक माग गरेको छ । हेर्नुस सुचना :

अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल