Oct 29 2026 | २०८३, कार्तिक १३गते

गेटा मेडिकल कलेजलाई सूदूरपश्चिम मेडिकल बिश्वबिद्धालय बनाउनुपर्ने माग गर्दै विभिन्न विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणा !

गेटा मेडिकल कलेजलाई सूदूरपश्चिम मेडिकल बिश्वबिद्धालय बनाउनुपर्ने माग गर्दै विभिन्न विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणा !

  • सोमवार, माघ ५ २०७७

  • 1.5K
    SHARES

  • गेटा मेडिकल कलेजलाई सूदूरपश्चिम मेडिकल बिश्वबिद्धालय बनाउनुपर्ने माग गर्दै विभिन्न विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणा !

    प्रस्तावित गेटा मेडिकल कलेज लाई सुदुरपश्चिम मेडिकल विश्वविद्यालय बनाउनु पर्ने माग सहित सुदुरपश्चिमा क्रियाशिल हामी ०६ विद्यार्थी सङ्गठनहरु द्वारा संयुक्त बिग्यप्ती जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरिएको छ । भवन लगाएत सम्पुर्ण भौतिक पुर्वाधार निर्माण भैसक्दा समेत मेडिकल बिश्वबिद्धालय संचालनमा सरकार द्वारा उदासिनता देखाएको भन्दै बिध्यार्थी संगठन हरु द्वारा राज्यको ध्यानाकर्षण गराएको बताएका छन। FB_IMG_1610960253590.jpg

    images
    सोमवार, माघ ५ २०७७०२:५१:५१
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल