मंगलवार, भाद्र १६ २०८३
त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा अन्जना सिंह नियुक्त भएकी छिन् । त्रिवि उपकुलपति प्रा.डा. भोला थापाको सिफारिसमा कुलपति तथा प्रधानमन्त्री बालेन शाहले मंगलबार रेक्टरमा सिंहलाई नियुक्त गरेका हुन् ।
यस्तै, रजिस्ट्रारमा सहप्राध्यापक रवीन्द्र सिवाकोटी नियुक्त भएको प्रधानमन्त्री स्रोतले बतायो । उनीहरुलाई आजै दिउँसो ३ बजे शिक्षा मन्त्रालयमा नियुक्तिपत्रका लागि बोलाइएको छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल