Oct 28 2026 | २०८३, कार्तिक १२गते

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा खड्ग केसी नियुक्त

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा खड्ग केसी नियुक्त

  • 532
    SHARES

  • विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा खड्ग केसी नियुक्त

    सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसीलाई नियुक्त गरेको छ । बुधबार बसेकाे मन्त्रिपरिषद्‌काे बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    नवनियुक्त अध्यक्ष केसी त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष (रेक्टर) थिए ।

    images
    बुधवार, श्रावण २० २०८३०२:०८:२२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल