Oct 29 2026 | २०८३, कार्तिक १३गते

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • 220
    SHARES

  • त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

    राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले साेमबार केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका पदाधिकारीसँग छलफल गरेको छ।

    सभापति पुजा चौधरीले त्रिभुवन विश्वविद्यालयको महत्व र इतिहासबारे धारणा राखेका छन्। बैठकमा प्रा.डा. राजकुमार पोखरेल, डा. नीरञ्जन ओझा, डा.विष्णु खनालसँग छलफल भएको थियो।

    समितिका सविच सञ्जय दाहालले विश्वविद्यालयको केन्द्रीय इतिहास विभागको महत्वका विषयमा सांसदले चासोका साथ छलफल गरेको बताए।

     

    images
    बिहिवार, श्रावण १४ २०८३०४:२१:३८

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल