सोमवार, जेठ १८ २०८३
शिक्षा तथा खेलकुद मन्त्रालयले देशका आठ विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउँदै प्राप्त आवेदनमध्ये योग्य दरखास्त स्वीकृत गरेकाे छ।
मन्त्रालयले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम प्रकाशित आह्वानमा परेका २१८ आवेदनमध्ये कार्यविधिअनुसार योग्य ठहरिएका उम्मेदवारहरूको दरखास्त स्वीकृत गरिएको हो।
सिफारिस समितिकाे आज बसेको बैठकले विश्वविद्यालयगत रूपमा योग्य देखिएका व्यक्तिहरूको आवेदन स्वीकृत गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल