Oct 29 2026 | २०८३, कार्तिक १३गते

८ विश्वविद्यालयको उपकुलपतिमा १८९ जनाको आवेदन स्वीकृत, २९ अयोग्य

८ विश्वविद्यालयको उपकुलपतिमा १८९ जनाको आवेदन स्वीकृत, २९ अयोग्य

  • 316
    SHARES

  • ८ विश्वविद्यालयको उपकुलपतिमा १८९ जनाको आवेदन स्वीकृत, २९ अयोग्य

    ८ वटा विश्वविद्यालयको उपकुलपतिमा आवेदन दिएका २१८ मध्ये १८९ जनाको स्वीकृत भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार २९ आवेदन अयोग्य भएको छ ।

    त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५०, पूर्वाञ्चल विश्वविद्यालय ३८, पोखरा विश्वविद्यालय ३८, सुदूरपश्चिम विश्वविद्यालय १९, मध्यपश्चिम विश्वविद्यालय २०, लुम्बिनी बौद्ध विश्वविद्यालय ११, कृषि तथा वन विज्ञान विश्वविद्यालय १५ र राजर्षि जनक विश्वविद्यालयको लागि २७ गरी २१८ जनाको आवेदन परेको थियो ।

    अब स्वीकृत भएका १८९ बाट सर्टलिस्ट सार्वजनिक हुनेछ । अध्यादेशबाट विश्वविद्यालयका उपकुलपतिहरू पदमुक्त भएपछि नयँ उपकुलपति चयन गर्न लागिएको हो ।

    images

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल