Oct 29 2026 | २०८३, कार्तिक १३गते

त्रिविको उपकुलपतिको जिम्मेवारीमा प्रा.डा. खड्ग केसी

त्रिविको उपकुलपतिको जिम्मेवारीमा प्रा.डा. खड्ग केसी

  • 961
    SHARES

  • त्रिविको  उपकुलपतिको जिम्मेवारीमा प्रा.डा. खड्ग केसी

    प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिनु भएको छ ।

    त्रिविको कुलपति समेत रहनु भएका ओलीले उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई दिनु भएको हो । प्रा. डा. केशरजङ्ग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि उक्त पद खाली थियो।

     
     

    केसी अर्को व्‍यवस्था नहुन्जेलसम्मका लागि उपकुलपतिको जिम्‍मेवारीमा रहनेछन् ।

    images
    बिहिवार, बैशाख ४ २०८२०८:२३:१३

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल