Oct 28 2026 | २०८३, कार्तिक १२गते

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

  • 3.8K
    SHARES

  • भोलि सार्वजनिक विदा

    भोलि र पर्सी सार्वजनिक विदा दिइएको छ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।                                                                                                  सरकारले उधौली पर्व र योमरी पून्ही–ज्यापु दिवस (धान्य पूर्णिमा)का अवसरमा देशभरका सम्बन्धित समुदायका लागि आइतबार बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ । यसरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा पर्ने भएको हो ।                                                                                                    विदा सम्बन्धी सूचना जारी गर्दै गृहमन्त्रालयले भनेको छ, ‘वि.सं. २०७८ साल पौष ४ गते आइतवारका दिन उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७८÷०९÷०१ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीकको लागि योसूचना प्रकाशित गरिएको छ ।’940x380-विदा_सम्बन्धमा.jpg

    images
    शनिवार, पौष ३ २०७८०९:३६:०४

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल