Oct 28 2026 | २०८३, कार्तिक १२गते

कृषि बन बिज्ञान बिश्वबिद्धालय रामपुरद्वारा स्नातक तहमा आवेदन फारम खुल्ला ।

कृषि बन बिज्ञान बिश्वबिद्धालय रामपुरद्वारा स्नातक तहमा आवेदन फारम खुल्ला ।

  • बिहिवार, फाल्गुण ६ २०७७

  • 3.2K
    SHARES

  • कृषि बन बिज्ञान बिश्वबिद्धालय रामपुरद्वारा स्नातक तहमा आवेदन फारम खुल्ला ।

     कृषि तथा बन बिज्ञान बिश्वबिद्धालयले २०७७/७८ का लागि पशु बिज्ञान , पशु चिकित्सा र मत्स्य बिज्ञान रामपुर चितवनम हुने स्नातक तहका B.V.Sc & A.H र B . Sc. Fisheries को लागि आवेदन फारम खोलेको छ। आवेदन फारम Online बाट मात्रै भर्ने ब्यबस्था मिलाएको जानकारी सूचना मार्फत दिइएको छ। 

    आवेदन फारम २०७७ फागुन ५ देखि फागुन २२ गते राति १२ बजे सम्म entrance.afu.edu.np मा login गरि online बाट भर्ना सकिने छ । oneline आवेदन प्रक्रियामा कुनै समस्या आएमा online@afu.edu.np मा सम्पर्क गरी प्राबिधिक सहयोग लिनसकिने जानकारी दिइएको छ । 

    हेर्नुस सूचना सहित  FB_IMG_1613612393629.jpgFB_IMG_1613612399922.jpgFB_IMG_1613612397734.jpg FB_IMG_1613612395809.jpg

    images
    बिहिवार, फाल्गुण ६ २०७७०७:४८:२४
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल