Oct 28 2026 | २०८३, कार्तिक १२गते

बिश्वबिधालय लापरबाही, विद्यार्थीलाई प्रश्नपत्र दिइसकेपछि परीक्षा स्थगित !

बिश्वबिधालय लापरबाही, विद्यार्थीलाई प्रश्नपत्र दिइसकेपछि परीक्षा स्थगित !

  • आइतवार, फाल्गुण २ २०७७

  • 2.7K
    SHARES

  • बिश्वबिधालय लापरबाही, विद्यार्थीलाई प्रश्नपत्र दिइसकेपछि परीक्षा स्थगित !

    कञ्चनपुर, सुदूरपश्चिम विश्वविद्यालयको लापरबाहीका कारण विद्यार्थीलाई प्रश्नपत्र दिइसकेपछि परीक्षा स्थगित गरेको छ ।

    विद्यार्थीहरुको हातमा डाटा स्टक्चरको परिक्षाको प्रश्न पत्र दिईएपनि विश्वविद्यालयले परिक्षा हल अपुग भएको कारण देखाउँदै कम्प्युटर विज्ञान तथा सुचना प्रविधि सङ्कायको मध्यम सत्रको परीक्षा स्थगित गरेको हो । परिक्षा स्थगित भएपछी बिद्यार्थी हरु हरु निरास भएर घर फर्किएको बताइएकोछ ।

    विश्वबिद्यालयका अनुसार बिहान अन्य विषयको पनि परिक्षा भईरहेकाले कोठाको अभाव भएको र उक्त परीक्षा अन्तिम दिन सञ्चालन गरिने छ । परीक्षाका लागि बिहान ८ बजेको समय राखिएको थियो ।

     

    images
    आइतवार, फाल्गुण २ २०७७०६:५१:२६
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल