सोमवार, माघ २६ २०७७
सुर्खेत, मध्यपश्चिमाञ्चल विश्वविद्यालयले मातहतका सम्पूर्ण क्याम्पस, स्कुल तथा कलेजहरुमा भर्ना खुलेसंगै आगामी शैक्षिक कार्यक्रममा भर्ना गर्न प्रवेश परीक्षाका लागि आवेदन फारम अनलाइन मार्फत विद्यार्थी आफैले घरबाटै भर्न सकिने व्यवस्था गरिएको छ ।
विश्वविद्यालयले मातहतका सम्पूर्ण क्याम्पस, स्कुल तथा कलेजहरु अन्तर्गत स्नातक तहमा सञ्चालित विभिन्न कार्यक्रमका लागि प्रवेश परीक्षा आवेदन खुला गरेको जानकारी दिदै भर्ना सम्बन्धी विस्तृत विवरण सार्वजनिक गरेकोहो |
अनलाइन आवेदन फारम कसरी भर्ने र फारम भर्दा के-के कुरामा ध्यान दिने र प्रवेश पत्र कसरी प्राप्त गर्ने लगायत आवश्यक जानकारीका लागि यो भिडियो मार्फत हेर्न सक्नुहुनेछ ।
यसका लागि www.entrance.mu.edu.np मा फारम भर्न सकिनेछ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल