आइतवार, माघ २५ २०७७
सुदूरपश्चिम प्रदेश, क्षेत्रीय परिक्षा कार्यालय अत्तरियामा तालाबन्दी गरिएको छ । दुर्गालक्ष्मी बहुमुखी क्याम्पस मा अध्यनरत तेस्रो बर्षका बिधार्थीहरुले परिक्षा केन्द्र सारेको बिरोधमा तालाबन्दी गरेका हुन ।
खानिडाडा , बुढेतोला, चौमालाका बिधार्थीहरुलाई गुलरिया परिक्षा दिन जाँदा टाढा पर्ने भएकाले उक्त निर्णय पूनर्बिचार गरीदिन अनुरोध गरेका छन् । यसअघि परिक्षा केन्द्र अत्तरिया रहेकोमा विभिन्न कारण देखाउदै परिक्षा केन्द्र गुलरिया सारेको बिरोधमा उनिहरुले तालाबन्दी गरेका हुन ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल