शुक्रवार, माघ १६ २०७७
नेपाल सरकार प्रफेश नम्बर १ स्थानीय सरकारी सेवा अन्तरगत अप्राबिधिक तर्फ प्रशासन सेवा ( सामान्य प्रशासन, लेखा, आन्तरिक लेखापरीक्षण ) सहायक स्तर पाँचौ तहका पदहरुको खुल्ला प्रतियोगितत्मक परिक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ। पाठ्यक्रम योजनालाइ लिखित परिक्षा ( प्रथम चरण र द्वितीय चरण )तथा कम्प्युटर सीप परिक्षण र अन्तर्वार्ता ( अन्तिम चरण ) गरिदुइ भाग मा बिभाजन गरिएको छ।
प्रश्नपत्र अंग्रेजी नेपाली दुबै मा हुने र लिखित परिक्षा समेत अंग्रेजी नेपाली दुबै भाषामा लेख्न सकिने श्रोत ले जनाएको छ।
हेर्नुस सुचना सहित :










अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल