Oct 29 2026 | २०८३, कार्तिक १३गते

राष्ट्रिय जनगणना २०७८ काे लागि गणक तथा सुपरिवेक्षक दरखास्त आह्वान (बिस्तृत जानकारी सहित)

राष्ट्रिय जनगणना २०७८ काे लागि गणक तथा सुपरिवेक्षक दरखास्त आह्वान (बिस्तृत जानकारी सहित)

  • आइतवार, माघ ११ २०७७

  • 2.7K
    SHARES

  • राष्ट्रिय जनगणना २०७८ काे लागि  गणक तथा सुपरिवेक्षक  दरखास्त आह्वान (बिस्तृत जानकारी सहित)

    अनलाईन मार्फत दरखास्त दिँदा अपलाेड गर्नुपर्ने कागजात र प्रमाणपत्र

    • हालसालै खिचेकाे पासपाेर्ट साईजकाे फाेटाेकाे स्क्यान/डिजिटल कपी,
    • नेपाली नागरिकताकाे प्रमाण पत्रकाे स्क्यान/डिजिटल कपी (दुवै साईड),
    • न्यूनतम शैक्षिक याेग्यताकाे लब्धाङ्क प्रमाणपत्र (Transcript) काे स्क्यान/डिजिटल कपी,
    • यदि उम्मेदवारले तथ्या‌ंक संकलनसम्बन्धी कुनै तालीम लिएकाे वा तथ्यांक सकंलनकाे अनुभव भएकाे कुरा उल्लेख गर्न चाहेमा साे कुरा पुष्टी हुने कागजातकाे स्क्यान/डिजिटल कपी समेत अपलाेड गर्नुपर्नेछ।
    • उम्मेदवारले दरखास्तसाथ अपलाेड गर्नुपर्ने कागजातकाे स्क्यान/डिजिटल कपी बढीमा २ एमबी (2 MB) सम्म र १०२४ पिक्सेल (1024px) सम्म हुनुपर्नेछ,
    • उम्मेदवारले नयाँ फाराम सुरु गरेकाे ७ (सात) दिनसम्म त्यस्ताे फाराममा आवश्यक जानकारी फेरबदल गरी अन्तिममा पेश गरी सब्मिसन् नम्बर (Submission Number) प्राप्त गर्न सक्नेछ। यसका लागि फारामकाे तल पट्टी रहेकाे "सेभ गर्नुहाेस्" बटनमा थिच्नुपर्नेछ र सम्पादन गर्नका लागि दिइएकाे प्रक्रियाकाे पालना गरी जानकारी सम्पादन गर्न सकिनेछ।
    • तर, उम्मेदवारले एकपटक फाराममा अनिवार्य रहेका विवरण भरी पेश गरी सब्मिसन् नम्बर (Submission Number) लिईसकेकाेमा त्यस्ताे फाराम सम्पादन गरी पुनः पेश गर्न सकिने छैन।

    images
    आइतवार, माघ ११ २०७७११:१६:१५
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल