Oct 29 2026 | २०८३, कार्तिक १३गते

कृषि विकास बैंक लिमिटेड खुला/ समावेशी कर्मचारी आवश्यकता !

कृषि विकास बैंक लिमिटेड खुला/ समावेशी कर्मचारी आवश्यकता !

  • शुक्रवार, माघ ९ २०७७

  • 1.8K
    SHARES

  • कृषि विकास बैंक लिमिटेड  खुला/ समावेशी कर्मचारी आवश्यकता  !

    काठमाडौ , कृषि विकास बैंकले विभिन्न तहमा गरी २ सय २६ जना कर्मचारी माग गरेको छ। बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गर्दै शुक्रबार सूचना प्रकाशन गरेको छ। बैंकले वरिष्ठ शाखा प्रमुख (नवौं तहको अधिकृत) देखि लेखपाला (चारौं तहको सहायक) सम्मका कर्मचारी माग गरेको हो। बैंकले कर्मचारी माग गरेको पदमा अनलाईनमार्फत् आवेदन पेश गर्न सकिने छ। हेर्नुस सुचना सहित : IMG_20210122_134522.pngIMG_20210122_134457.png

    images
    शुक्रवार, माघ ९ २०७७०१:४८:१४
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल