Oct 29 2026 | २०८३, कार्तिक १३गते

एम.बि.एस. र एम.पि.ए. प्रथम सत्रको परीक्षा फारम खुला

एम.बि.एस. र एम.पि.ए. प्रथम सत्रको परीक्षा फारम खुला

  • मंगलवार, माघ ६ २०७७

  • 2.9K
    SHARES

  • एम.बि.एस. र एम.पि.ए. प्रथम सत्रको परीक्षा फारम खुला

    काठमाडौ /५ माघ – त्रिभुवन विश्वविद्यालय ,व्यावस्थापन संकाय डिनको कार्यलयबाट सेमेष्टर प्रणलीमा सञ्चालित एम. बि. एस. र एम. पि. ए. कार्यक्रमको परीक्षा फारम खुलाएको छ ।

    २०७६ मा भर्ना भएका परीक्षार्थीहरुको नियमित र २०२० अघि भर्ना भई प्रथम सत्रको नियमित परीक्षामा सामेल भै अनुर्तिणा वा अनुपस्थिति भएका आंशिक परीक्षार्थीहरु (नियमित परीक्षाको आंशिक परीक्षार्थी)समेतको प्रथम सत्रको नियमित परीक्षामा सहभागि हुनको लागि आफु सम्मिलित हुन चाहेको विषयको परीक्षा फारम फागुन ११ गते भित्र भरी सक्न त्रिविले सूचना जारी गरेको छ ।

     परीक्षा आउदो चैत्र दोस्रो साता देखि हुने भएकोले परीक्षा फारम खुलाएको हो ।

    unnamed-9-630x1024.jpg

    images
    मंगलवार, माघ ६ २०७७०७:५५:२९
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल