शनिवार, आश्विन १२ २०८१
इन्जिनियरिङ अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाले २०८१ असोज ६ गते बाट संचालन भइरहेको स्नातक तह सबै कार्यक्रम सबै वर्ष दोश्रो खण्ड पुनः परीक्षा स्थगित गरेको छ।
महाशाखाले मौसमको प्रतिकुलताले देशभर उत्पन्न भएको असहज परिस्थितिका कारण परीक्षा स्थगित गरेको जानकारी दिएको छ।
विश्वविद्यालयले मिति २०८१ असोज १३ गतेको परीक्षा स्थगित गरि सो परीक्षा मिति २०८१ असोज १६ गते सोही समय तथा परीक्षा केन्द्रहरुमा संचालन गरिने तथा अन्य परीक्षाहरु यथावत रुपमा संचालन हुने जानकारी दिएको छ।

अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल