बुधवार, पौष २२ २०७७
लोकसेवाले स्थानीय तहको लागि ठूलो संख्यामा बिज्ञापन गरेको छ । यो बिज्ञापनमा हाम्रा पाठकहरुका लागि पनि निकै महत्वपूर्ण छ । लाेकसेवाकाे तयारी गरिरहेका हाम्रा आदरणीय पाठकहरुलाई मध्यनजर राख्दै अप्राविधिक समूहको प्रथम पत्र सामान्य ज्ञान र आइ क्यूलाई सेटको रुपमा राखेका छौ । सेट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा कमेन्ट गरिदिनु हुन अनुरोध समेत गर्दछौ । साथै यसलाई निरन्तरता दिने कोसिस गर्दछौ । याे सेट पाठकहरुका लागि पस्कदै केही दिनमा यसकाे उत्तरसहितकाे अर्काे पाेस्ट राख्ने जानकारी पनि गराउँदछाै ।





अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल