Oct 29 2026 | २०८३, कार्तिक १३गते

सर्बहारा महाबिर पुन

सर्बहारा महाबिर पुन

  • मंगलवार, कार्तिक ४ २०७७

  • 1.7K
    SHARES

  • सर्बहारा महाबिर पुन

    महाबिर पुन नेपालको बिज्ञान तथा अनुशन्धान क्षेत्रको एक सम्मानित नाम हो । उनि झट्ट हेर्दा निकै साधरण लवाइखुवाइ भएका ब्यक्ति भनेर चिन्न सकिन्छ । उनको लगाउने कुराले उनलाइ धेरै पत्याउनै सक्ददैन की उनि नै महाबिर पुन हुन भनेर तर महाबिर पुनको अति साधारण जिवन शैलीले उनलाइ अति नै लोकप्रिय बन्दै गएका छ्न । सधै सामन्य टिसर्ट त सुरुवालमा देखिने पुन आज भने कोट पाइन्टमा सजिएको तस्बिर सार्वजनिक गरेकाछन । उनले ४५ वर्ष पछि दशैमा नया लुगा पाएको बताएकाछन । कोट पाइन्ट र सर्ट नया भए पनि जुत्ता भने ६ वर्ष पुरानो भएको उल्लेख यो कसले दिएको भन्ने कुरा अलिक पछि खुलाउने बताएकाछन । उनको स्टाट्स लौ हर्नुहोस, मैले नि यो बर्षको दशैंमा ता नयाँ कपडा पायो बाई 🤣🤣 — सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला | यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् | पुरानो जडौरी होइन | मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो | जुत्ता चाहिं ६ बर्ष पुरानो हो | धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच् गरिरहनु भएको थियो | अब कचकच गर्ने साथीहरु चुप लाग्नु होस | आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरें | दशैको बेलामा यो नयाँ कपडा कहाँ बाट आयो भनेर कसैले पनि नसोध्नु होला | केहि महिना पछि मैले नै बताउने छु | क्या रमाइलो हुने भयो यो पालीको दशैँ ता | कहिले काहिं ता गल्लीको कुकुरको पनि दिन आउंछ भनेको यहि होला 😂😂😂🤣🤣🤣😅😅🤡🤡🤡 पुनले सन् २०१२मा सूचना तथा प्रबिधी मार्फत देश्बिकश्का सम्भावनाहरूको खोज र आविष्कार गर्ने उद्देश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्र्को स्थापना गरे। यस्तो बिसाल योजनालाई मुर्तरुप दिन ठुलो आर्थिक सहयोगको खाचो हुनेभएकाले पुनले नेपल सरकारर्को ढोका बारम्बार ढक्ढकाए। बिगत चार वर्षमा ५ वटा सरकार फेरिए तर उनलाई सहयोग कसैले गरेन। यसकारण आजकल पुनलाई हामी जनताहरु माझ सहयोग सङ्कलन कार्यक्रम मा तत्पररहेको हेर्नसक्छौ। खुसीको पक्ष यो छकी भ्रस्ट र अन्योलमा रहेको सरकारले मुख फेरिपनि देशबिदेशमा रहेका नेपाली जनताहरूले निक्कैनै हर्शौल्लास्कासाथ पुनलाई सहयोग गरिरहेका छन्। राष्ट्रिय आविष्कार केन्द्र्को बारेमा थप जानकारी र सहयोग गर्न इच्छुक सम्पूर्ण श्रोतामहानुभाबले राष्ट्रिय आविष्कार केन्द्र्को वेबसाईट www.nicnepal.orgमा लागिन गर्न सक्नु हुनेछ। वेबसाईटमा आजको दिनसम्ममा संकलित रकमको एकएक हिसाब राखिएको देख्न सक्नु हुनेछ। साथै महाबीर पुनलाई यहाहरूले twitterमा @mahabirpun सर्च गरी फलो गर्न सक्नुहुनेछ।

    images
    मंगलवार, कार्तिक ४ २०७७०३:१०:४३
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल